नियम ४
अभिलेख वर्गीकरण गर्नेः
राष्ट्रिय अभिलेखालयले देहायको आधारमा अभिलेखको वर्गीकरण गरी सोको सूची तयार गर्नु पर्नेछ ः–
(क) प्राचीनता तथा मौलिकता,
(ख) साँस्कृतिक, आर्थिक, साहित्यिक, क्षेत्रगत र विषयगत महत्व,
(ग) अभिलेख तयार गर्न प्रयोग गरिएको सामग्री ।